Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीमा राजनैतिकदलहरु आचारसहिता बिपरीत कार्य गर्दै

Published on 6:54:00 PM //

क्ृष्ण बिसी 
नवलपरासी, कार्तिक १० । मंसिर ४ नजिकिर्दै गर्दा नवलपरासीमा बिभिन्न राजनितिक दलहरुले आचारसंहिता बिपरीत कार्य गदै गरेको पाईएको छ । प्रमुख राजनितिक दलहरु एनेकपा माओबादी, नेपाली कगे्रस, नेकपा एमाले लगाएतका साना राजनितिक दलहरुले आचारसंहिता बिपरित कार्य गरेका हुन । बिभिन्न निकार्यहरुबाट निवार्चन आयोग राजनितिकदलहरुको दवाबमा परेको भन्ने बिभिन्न भनाईहरु बाहिर आईहरको अबस्थामा आचारसंहिताको निग्रानिलाई त्यती ध्यान नदिएको पाईएको छ । बिशेष गरि उमेदारहरुले कुनै पनि सभा समारोहमा चियापान कार्यक्रम, कनै भोज भतेर गर्न नपाउने तथा सवारी साधन संचालन गर्दा जिल्ला निवार्चन कार्यालयमा दर्ता गर्नुपर्ने भएपनि नवलपरासीबाट उमेदारी दिएका उमेद्धावारहरुले दर्ता नगरि संचालन गरेको पाईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग