Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्काईपमा दशैँ (फोटो)

Published on 3:41:00 AM //


प्रविधिले बनायो नजिक ः अस्ट्रेलियाको डार्विनमा रहेका भिष्म गौतम गुल्मीको शान्तिपुरमा रहेका आफ्ना परिवार एवं आफन्तहरुसंगै दशैंमा स्काईपको सहयोगमा रमाउँदै । बाबु आमाको हातको टिका लगाउन नपाए पनि स्काईपका माध्यमबाट बडादशैंको टिकाको दिनभर उनले रमाईलोको महशुस गरेका थिए । नेपाल टेलिमकले ग्रामिण क्षेत्रमा वाई म्याक्स प्रविधिको इन्टरनेट सुविधा विस्तार गरेपछि ग्रामिण क्षेत्रहरुमा समेत इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको छ । इन्टरनेट सुविधाले ग्रामिण क्षेत्रबाट विदेश पुग्नेहरुलाई समेत नजिक ल्याईदिएको छ । तस्विर ः घनश्याम गौतम

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग