Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: परदेशीको पिडा, दशैँमा घर जान हातमा टिकट र लगेज हुँदा पनि सरकारले अनुमती दिएन

Published on 3:29:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार साँझ ७:१५ बजे रेडियो रिपब्लिक, बुटवलबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यो हप्ताको ओझेलका खबरमा प्रस्तुत हुने बिषयहरु:
#गुल्मीकी १०८ बर्षिया बृद्वासँग गरिएको दसैं बिशेष कुराकानी 
#सबैले घर-घरमा दशैमा मनाईरहँदा एक बृद्वा गरीबिको बिस्कुन सुकाउँदै
#८ बर्षदेखी मलेसियाबाट घर नफर्किने छोरा प्रती आमाको बिलौना 



>
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।


ओझेलका खबरका पुराना अंकहरु

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग