Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विधुत सेवा सुचारु

Published on 11:00:00 AM //

सीता भण्डारी
गुल्मी, २१ असोज । विगत एक हप्तादेखि अवरुद्ध वनेको पचुवाखोला लघु जलविधुत परियोजन काँडेवास वाग्लुङ अन्तर्गत ३० किलोवाट विधुत सेवा सुचारु भएको छ । विधुत सेवाको प्रसारण लाइन र पावरहाउसमै मेसीनरी सामानमा समस्या देखिएपछि विधुत सेवा अवरुद्ध वनेको थियो ।
वुटवलवाट प्राविधिक ल्याई मर्मतपछि विधुत सेवा सुचारु भएको परियोजनाका म्यानेजर तिलाराम कँडेलले वताउनुभयो । सेवा अवरुद्ध हुँदा सेवा क्षेत्रभित्रका २ सय २० घरधुरीका उपभोतम्ाहरु बिधुतीय सेवा लिनवाट पुर्णरुपमा वञ्चित भीएका थिए । विधुत सेवा सुचारुसँगै सोहि विधुत सेवावाट सञ्चालित काडेवास गाविसमा रहेको नेपाल टेलिकमको टावर समेत सञ्चालनमा आएको  । परियोजनाका सल्लाहकार भिमलाल कणेलले नेपालीहरुको महानचाड वडादशैंलाई मध्यनजर राखि आशिंक मर्मतपछि सेवा सुचारु गरिएको र पुर्णरुपमा मर्मत गर्न वाँकि रहेको समेत जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग