आलमको हत्या आरोपमा एमालेकै पुर्व सभाषद पक्राउ
Published on
3:04:00 PM //

आलमलाई उम्मेदवारी घोषणा गरेको २४ घण्टा नबित्दै गोली हानिएको थियो । पछि राजधानीस्थित त्रिविवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
प्यासी एमालेका पूर्व सभासद् हुन् । एमाले जिल्ला प्रचार संयोजक विष्णु पौडेलले दोषी भए जो सुकैलाई कारवाही गरिनु पर्ने बताए ।