Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: १२-१३ बर्षका बालिका अपत्यारिलो सम्बन्धमा, १० बर्ष पहिले नै मरे भनिएका मानिस गाउँमै दशै मान्दै

Published on 12:55:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार साँझ ७:१५ बजे रेडियो रिपब्लिक, बुटवलबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यो हप्ताको ओझेलका खबरमा प्रस्तुत हुने बिषयहरु:
# १२-१३ बर्षका २ बालिकाहरु स्कुलबाट औषधी किन्न जान्छौँ भनी हिँडे तर पछी उनिहरु गाउँमै ट्याक्टर चालक र सहचालकसँगको लसपसमा भेटिएपछी बिद्यालय परिवार र सिङ्गो गाउँ नै चकित बनाएको अपत्यारिलो सत्य माथी खोजमुलक रिपोर्ट
# १० बर्ष पहिले नै जनयुद्दका मारिए भनिएका ब्याक्ती अहिले गाउँमा दशै मान्दै । कस्ले किन चलायो त उनी मारिएको हल्ला ? कस्ले छाप्यो उनी मारिएको समाचार ? खोतल्दै जाँदा अत्यन्तै कहाली लाग्दो तथा फेला
# गुल्मीको एतिहासिक चारपाला दरबारलाई पुरानै स्वरुप दिईयो, यसपाली बिशेष दशै पूजा हुँदै



>
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।


ओझेलका खबरका पुराना अंकहरु

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग