Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडीले बोक्नुपर्नेमा उल्टै गाडीलाई नै बोक्नु परेपछी (फोटो फिचर)

Published on 1:08:00 AM //

दशैँको समयमा मर्मत भएको भनियता पनि तम्घास-पुर्कोट सडक खण्डमा पर्ने खहरे देखि भुवन सम्मको करिव ३ किलो मिटरमोटरबाटोको अबस्था अत्यन्तै नाजुक रहेको छ । गाडीका यात्रुहरुले नै सवारीसाधनलाई ठेल्दै अगाडि बढाउनुपर्ने बाध्यता छ यतिबेला । हेरौँ गुल्मीन्युज सहकर्मी अनिल खत्रीले खिच्नुभएका केही तस्बिरहरु:







0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग