Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले कार्यलय नजिकै भेटिएको शकांस्पद बस्तु सेनाद्धारा डिस्पोज

Published on 1:14:00 PM //

कृष्ण बिसी
नवलपरासी, कार्तिक ११ । नवलपरासीको तिलकपुर गाविसको बासबासहीमा एमालेको पार्टी कार्यलय नजिकै राखिएको  शकांस्पद बस्तुको सेनाले डिस्पोज गरेको छ । आज बिहान पार्टी कार्यलय नजिकै भेटिएको उक्त शकांस्पद बस्तुको सेनाको टोलीले डिस्पोजल गरेको हो । उक्त बस्तु डिस्पोजपछी शकांस्पद बस्तुभित्र तार लगाएत अन्य सामान्य बस्तु रहेको प्रहरीले जानकारी दिएको छ ।उक्त बस्तु कस्ले के का लागी राखेको भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग