Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खर्ज्याङबाट १ सय बढी एमाअ‍ेवादीमा

Published on 2:13:00 PM //

प्रेम सुनार
कार्तिक–११, गुल्मी । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका ईलाका सह–सचिव कर्णबहादुर पालुङ्गे सहित खर्ज्याङ वडा नम्वर १ र २ का १ सय २५ जना आज एकिकृत नेकपा माओवादीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
एमाओवादी २ नम्वर क्षेत्रका उमेदवार अशोक थापाद्धरा आयोजित चुनावी सभामा उनिहरु प्रवेश गरेको स्थानिय समचार सहयोगी कमल पाण्डेले जानकारी गराए । अधिकांस कुमाल समुदाय र दलितहरुको बसोबास रहेको उक्त स्थानबाट एमाओबादीमा प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका पुर्व वडा अध्यक्ष घनबहादुर कुमाल र तिलबहादुर विक लगायत अधिकांस काग्रेस कार्यकर्ता रहेको बताईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग