Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दराज पल्टेर च्याँप्दा एक बालकको मृत्यु

Published on 3:22:00 AM //

बारा, मंसिर १ । घरमा रहेको दराज पल्टेर कलैया नगरपालिका–४ स्थित ठूलो बुबाको घरमा बसेका जितपुर–३ घर भएका धुप साहको ४ बर्षीय छोरा अभिषेक साहको दराजले च्यापिएर मृत्यु भएको छ ।
शनिबार दिउँसो १२:३० बजे घरमा रहेको काठको दराज अचानक पल्टँदा दराजले च्यापिएर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि कलैया अस्पतालतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग