Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१० लाख डलर पर्ने ब्रा लगाउँदा यस्ती देखिईन क्यान्डिस (फोटोहरु र भिडियो सहित)

Published on 3:45:00 AM //

चर्चामा आउन कलाकारहरु अनेक कार्य गर्ने गर्छन् । त्यस्तैको सुचीमा पर्छिन भिक्टोरियाकी क्यान्डिस स्वनिपोल ।

उनी बुधबार सम्पन्न भएको भिक्टोरिया सेक्रेटमा भएको एक कार्यक्रममा उनले १० मिलियन डलर पर्ने ब्रा लगाएर स्टेजमा उभिदिइन् ।
। २५ बर्षमा रमाउँदै गरेकी क्यान्डिसले आफ्नो आकर्षक शरिर उक्त ब्रामा प्रस्तुत गर्दा धेरैको ध्यान तानेकी थिइन् । १० मिलियन डलर पर्ने ब्राको डिजाइन स्विजरल्यान्डको मोउवाद नामक सुनचाँदी बेचबिखन गर्ने कम्पनीले बनाएको हो । यो ब्रालाई ‘द रोयल’ नामले पनि चिनिन्छ । -एजेन्सिको सहयोगमा



भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग