Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रत्यक्ष तर्फको निर्वाचनमा गुल्मीमा १४ सय बढी मत बदर

Published on 1:46:00 PM //

संगिता कुवँर 
गुल्मी । १ लाख १५ हजार २ सय मत खसेको प्रत्यक्ष तर्फको निर्वाचनमा जिल्लाका तीन वटै क्षेत्रमा १४ सय बढी मत बदर भएको छ । जिल्लाका तीन वटै निर्वाचन क्षेत्र गरेर ४३ सय ४८ मत बदर भएको छ । यसमा क्षेत्र नम्बर १ मा  १४ सय ४, क्षेत्र नम्बर २ मा पन्ध्र सय १२ र क्षेत्र नम्बर ३ मा १४ सय ३२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डले बताउनुभयो । यसरी क्षेत्र नम्बर १ मा ४.८०, क्षेत्र नम्बर २ मा ३.२१ तथा क्षेत्र नम्बर ३ मा ३.६८ प्रतिशत मत बदर भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग