Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशबाट घर फर्कँदै गरेका गुल्मीका गिरी काठमाडौंबाट बेपत्ता

Published on 2:39:00 PM //

काठमाडौं, कात्तिक २२ । गुल्मी भुर्तुङ ६ रातामाटाका कृष्ण गिरी बुधबारदेखि काठमाडौंबाट बेपत्ता हुनु भएको छ ।

साउदी अरबबाट मंगलबार बेलुकी काठमाडौं आइपुगेका गिरी त्यसपछि वेपत्ता भएको उहाँका बुवा टिका गिरीले बताउनुभयो । ३५ वर्षीय गिरीले २० गते घर गुल्मी भुर्तुङ आउन लागेको बताएपछि उहाँको फोन समेत स्वीच अफ रहेको छ ।

कृष्ण गिरीलाई खोजि गरिदिन उहाँका आफन्तले आग्रह गरेका छन । -उज्यालोबाट 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग