Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुरुमा ७५ प्रतिशत मत खस्यो

Published on 5:09:00 PM //

रुरु नेटवर्क
रिडी, मंसिर ४ । आज भएको संबिधान सभा सदस्य निर्वाचनमा रुरु गाबिसमा शन्तीपुर्बक सम्पन्न भएको छ । यस पटकको निर्वाचनमा रुरु गाबिस बाट ७५ प्रतिशत मत खसेको छ । १९९१ कुल मतदाता रहेको रुरुमा १४५८ मत खसेको छ । खसेको मत मध्य रिडी उच्च माबी केन्द्रमा रहेको बुथ "क" (वडा नम्बर १,२,३) बाट ५४९ मतदाता मध्ये ४०६ मत खसेको छ भने बुथ "ख" (वडा नम्बर ४,५,६) बाट ६३२ मध्ये ५२६ मत खसेको छ । त्यस्तै भटकुवा निमाबी प्राङगणमा रहेको बुथबाट ७१२ मतदाता मध्ये ५२६ मत खसेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग