Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो देखियो तम्घासमा मतदानको दृश्य (फोटोफिचर)

Published on 12:54:00 PM //

संविधानसभाको निर्वाचन देशभर आज बिहान ७ बजेदेखि सुरु भएको छ। निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न देशभरका मतदाता उत्साहका साथ अहिले निर्धारित मतदान केन्द्रहरुमा लामबद्ध भइरहेका छन् । मतदान कार्य बिहान ७ बजेदेखि प्रारम्भ भई साँझ ५ बजेसम्म जारी रहनेछ । हेरौँ तम्घासबाट हरी कुमार श्रेष्ठले खिच्नुभएका केही तस्बिरहरु: 







0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग