Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माल्दिभ्समा यमिन नयाँ राष्ट्रपति चयन

Published on 3:52:00 AM //

मंसिर ०२ । माल्दिभ्समा भएको राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदानको लगभग अन्तिम नजिता आएको छ । जसअनुसार अब्दुल्ला यामिनले पूर्व राष्ट्रपति मोहम्मद नशीदलाई पराजित गरेको छ ।

निर्वाचन आयोगका अनुसार ९८ प्रतिशत मतको गणना भैसकेको छ । जसमा अब्दुल्ला यामिनले ५१ दशमलव ३ प्रतिशत र मोहम्मद नशीदले ४८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेका छन् । पहिलो चरणको मतदानमा नशीदले ४७ प्रतिशत मत प्राप्त गरेका थिए ।

 तर जीतको लागि ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने भएकाले दोस्रो चरणको मतदान गरिएको हो । अब्दुल यामीन अब्दुल गयूमको सौतनी भाई हो, जसले माल्दिभ्समा ३० वर्ष सम्म शासन गरेको थियो । -एजेन्सीको सहयोगमा

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग