Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज बिहान ५ बजेदेखि १२ बजेसम्म सवारी चलाऊन नपाईने

Published on 9:55:00 PM //

गुल्मी, मंसिर ३ । निर्वाचन आयोगले मंगलबारको चुनावलाई सुरक्षित वातावरण बनाउन आज  बिहान ५ देखि राति १२ बजेसम्म सवारी साधन चलाउन निषेध गरेको छ । निर्वाचन आयोगबाट सवारी अनुमतिपत्र पाउने बाहेक कसैले पनि सवारी साधन प्रयोग गर्न पाउने छैनन्।
मतदानदेखि मतपेटिकाको व्यवस्थापनसम्मको प्रक्रियालाई जोखिमरहित राख्न यस्तो व्यवस्था गरिएको हो । आयोगले सोमबार यससम्बन्धि निर्णय गरी कार्यन्वयनका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग