Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्मिता स्‍मृति पुरस्कार २०१३ गुल्मीकी सिम्रन पुनलाई

Published on 9:42:00 PM //

डिसेम्बर २९, गुल्मी । सोलिडारिटी नेपालले बर्ष २०१३ को अस्मिता स्मृति पुरस्कार गुल्मीकी सिम्रन पुनलाई प्रदान गरेको छ । गुल्मी जिल्लाको श्री हर्राचौर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत पुन बिद्यालयकी जेहनदार छात्रा हुन् । विद्यालयद्वारा डिसेम्बर २८ र २९ मा आयोजित बार्षिक उत्शब कार्यक्रमका बिच पुनलाई सोलिडारिटिले नगद रु ५,००० सहित सम्मान पत्रले सम्मान गरेको हो ।
काठमाडौंको बृहस्पती बिद्यासदनमा कक्षा ८ मा अध्यनरत अस्मिताको २०६८ साल साउन १ गते असमाहिक निधन भएपछी शोकलाई शक्तीमा बदल्न सोलिडारिटी नेपालले उनको परिवारको आर्थिक सहयोगमा अस्मिता स्मृति पुरस्कारको स्थापना गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग