Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षक मृत अवस्थामा फेला

Published on 3:40:00 PM //

शिबलाल सुबेदी
​गुल्मी ९ पुस । राष्ट्रिय उच्च माध्यमिक बिद्यालय थानपती गुल्मीका एक शिक्षक मृत्य अवस्थामा फेला परेका छन ।
​राष्ट्रिय उच्च माध्यमिक बिद्यालय थानापतीमा अध्यापन गराउदै आएका बलेटक्सार ४ का निर्मल ज्ञवाली गएराती मृत्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । सोमवार ४ बजेसम्म बिद्यालयमै रहेका ज्ञवाली राती बिद्यालय नजिकै मृत्य अवस्थामा भेटिएका हुन । उनको शरिरमा कुनै चोटपटक नभएकाले पोष्ठमार्टम पछि मात्र मृत्युको कारण खुल्ने प्रहरी निरीक्षक निशान्त्त श्रीवास्तवले जानकारी दिएका छन । ज्ञवालीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग