Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिसेस युनिभर्स क्यारोल नेपाल आउने

Published on 5:39:00 PM //

काठमाडौं, पुस १० । मिसेज नेपालको तेस्रो संस्करणमा मिसेस युनिभर्स विजेता क्यारोल लि नेपाल आउने भएकी छन् ।
इप्लानेटले आयोजना गर्ने मिसेज नेपालका विजेतालाई ताज पहिराइदिन उनी नेपाल आउने भएकी हुन् । क्यारोल आउँदो फेब्रुअरी २० मा तीन दिनका लागि नेपाल आउने संस्थाले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग