सैफका लागि खाना बनाउँदिनन् करिना
Published on
8:29:00 PM //

यसभन्दा पहिले करिनाले सैफका लागि व्रत नबसेको बताएकी थिइन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सैफ र करिनाको विवाह भएको एक वर्ष भएको छ। केही वर्षदेखि उनीहरू सँगै बसेका पनि छन् तर करिनाले सैफलाई इम्प्रेस पार्नका लागि कहिल्यै पनि आवश्यक ठानिनन् । उनले सैफका लागि कहिल्यै पनि खाना नपकाउने बताएकी छिन्। उनका अनुसार घरमा एक कुक छन्, जसले सैफलाई मन पर्ने खाना बनाउँछन्। अहिले करिना गर्भवती भएको चर्चाले बलिउड तातेको छ ।
0 प्रतिकृयाहरु