Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी भार्सेका बुढाथोकीद्वारा बहिनीको डेरामा झुण्डिएर आत्महत्या

Published on 1:40:00 AM //

ललितपुर, मंसिर २० । ललितपुर शिव बस्ती मगराती टोल बस्ने गुल्मी जिल्ला भार्से ३ घर भएका ५२ बर्षीय लाल बहादुर बुढाथोकी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् । बुढाथोकीलाई मंसिर १९ गते १२:४० बजे सोही ठाँउमा रहेको आफ्नै बहिनीको डेरा घरको रेलिङमा नाईलनको डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग