Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासका क्रिस्चियनहरुले यसरी मनाए क्रिसमस (रेडियो रिर्पोंट)

Published on 5:01:00 PM //

आज २५ डिसेम्वर क्रिस्चियन धर्मावलम्वीहरुको भगवान यशुको जन्म दिन । जसलाई क्रिसमस डेका रुपमा संसारभरका क्रिश्चन धर्मावलम्वीहरुले आज धुमधाम साथ मनाई रहेका छन् र नेपालको पहाडी जिल्ला गुल्मीमा क्रिस्चियन समुदायले क्रिसमस मनाए ।
जिल्लाका १४ वटा स्थानमा रहेका मण्डलीहरु मध्ये सदरमुकाम तम्घसमा रहेका क्रियश्चन मण्डलीहरुले सदरमुकाम नजिकै रहेको साखिनेडाँडामा एक कार्यक्रमका बिच क्रिसमस मनाए । सुनौं गुल्मीन्युज सहकर्मी प्रेम सुनारले त्यहाँ पुगेर तयार पारेको स्थलगत रेडियो रिर्पोट:

मोबाइलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग