Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामीटक्सारमा ट्रकमा सवार गर्ने क्रममा एक पुरुषको ज्यान गयो

Published on 9:31:00 PM //

 कृष्ण बिसी 
नवलपरासी, पौष ३ । गुल्मीको बामीटक्सारमा एक बेवारिसे पुरुष ट्रकमा सवार गर्ने क्रममा ज्यान गएको छ । नाम ठेगाना नखुलेका ति ब्याक्ती
बेखर्ची भई मजुवाबाट ना ३ ख ५७०५ नवरको ट्रकमा चढेर बामी आईपुग्ने क्रममा
ट्रकभित्रै उनको ज्यान गएको हो । बेवारिसे अवस्थामा हिँडिरहेका ति ब्याक्ती
अन्दाजी ४० बर्षको रहेको र उनको साथमा पहिचान हुने खालका कुनै पनि
कागजात फेला नपरेको बामी प्रहरीलाई उद्दृत गर्दै वामीबाट लोकप्रसाद
छन्त्यालले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग