Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुर्वराजा ज्ञानेन्द्र भारतको निजी भ्रमणमा

Published on 1:34:00 PM //

काठमाडौं, पुष ७ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्व बडामहारानी कोमल शाहसहित राजस्थानको अजमेरस्थित आफन्तको विवाहमा सहभागि हुन उनी त्यसतर्फ प्रस्थान गरेका छन् । प्रस्थानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरागर्दै उनले जनचाहना अनुसार अगाडी बढे देशले निकास पाउने प्रतिक्रिया दिए ।

तीन साता लामो भ्रमण भएपनि कुनै राजनीतिक भेटघाट नहुने बताइएको छ । तर भ्रमणको कार्यक्रम भने सार्वजनिक गरिएको छैन । उनकी बुहारी हिमानी भने एक साता अगावै राजस्थान गैसक्नु भएको छ । भ्रमणमा नाती नातिनाका साथ पूर्व राजपरिवारको २५ जना टोली रहेका छन् । भ्रमणका क्रममा पूर्व राजा ज्ञानेन्द्र केही धार्मिक पीठमा पुग्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग