Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुर्कोटमा भारतीय राजदुताबासको एम्बुलेन्स

Published on 8:24:00 PM //

नरेश भण्डारी
गुल्मी, माघ ११ । भारतिय दुतावासले धुर्कोटरजस्थल प्राथमिक स्वास्थ्यकेन्द्रको लागि ०७० माघ ११ एक एम्बुलेन्स उपलव्ध राएको छ ।
स्वास्थ्यकेन्दका तर्फबाट विमल घिमिरेलाई भारतिय राजदुत रञ्जित रायले आज काठ्माण्डौमा चावि हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स सञ्चालनबारे हिँजो भारतिय दुतावासमा सम्झौता भएको थियो ।
एमबुलेन्सले गुल्मीको पश्चिमी क्षेत्रमा सेवा पु¥याउने व्यबस्थापन समितिका अध्यक्ष कृष्ण नेपालीले जानकारी दिए । एम्बुलेन्सको प्रशासनिक प्रकृया पुरा गरी सञ्चालनमा आउन १५ दिन लाग्ने छ । एम्बुलेन्स विरजंज भन्सारमा आई पुगेको र छिट्टै सेवा सुचारु हने छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग