Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

७५ वटै जिल्लाबाट होमसेन्टर हट्ने

Published on 4:42:00 PM //

संगिता कुवँर 
पौष २२, काठमाडौँ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यसैवर्षदेखि लागु हुने गरी एसएलसी परीक्षामा ७५ वटै जिल्लाबाट होमसेन्टरको व्यवस्था हटाएको छ । एसएलसी परिक्षालाई मर्यादित र व्यवस्थीत बनाउनका लागि जिल्लाहरुमा गठित जिल्ला परिक्षा समन्वय समितीलाई होमसेन्टर नराख्न निर्देशन दिइ सकीएको परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो ।दुई वर्षअघि होमसेन्टर हटाउने कार्ययोजना लागु गरे पनि ४२ वटा जिल्लामा मात्रै लागु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग