Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रमेश खरेल काठमाडौं महानगरीय प्रहरी परिसरमा

Published on 3:35:00 PM //

काठमाडौं , १४ माघ । प्रहरी संगठनमा राम्रो छवि कायम गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई पुन: महानगरीय प्रहरी परिसर काठमाडौको प्रमुखमा सरुवा गरिएको छ ।
काठमाडौं प्रहरी प्रमुखको रुपमा एक कार्यकाल विताइसकेका उनलाई प्रहरी प्रधान कार्यालयले दोस्रो पटक काठमाडौंको प्रमुख बनाएको हो । काठमाडौ परिसरमा रहेका एसएसपी सुवोध घिमिरेलाई भने खरेल प्रमुख रहेको बाग्मती अञ्चल कार्यालयको प्रमुख बनाएर पठाइको छ ।
२०६७ बैशाखमा खरेल महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बनेर आएपछि उनको छविले काठमाडौमा रहेको गुण्डागर्दी विस्तारै बाहिरी जिल्लामा सरेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग