Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्कुटर दुर्घटनाबाट किशोरीको मृत्यु

Published on 2:51:00 PM //

आफैँले हाँकेको स्कुटर दुर्घटनामा परी घाइते भएकी १९ वर्षीया सम्झना लोप्चनको उपचारको क्रममा मृत्यु भएको छ ।
मकवानपुरको पदमपोखरी गाविस–४ की सम्झना लोप्चन ना २६ प ४० नंको स्कुटल हाँकेर आफ्नो साथीलाई पुर्‍याउन जाँदा त्रिभुवन राजपथको हेटौँडास्थित चौकीटोलमा ३० पुस राति ८ बजे स्कुटर पल्टेर दुर्घटनामा परेकी थिइन् ।
उन्नाइस वर्षीया लोप्चनलाई स्थानीय बासिन्दाले हेटौँडा अस्पतालमा भर्ना गराएका थिए । -रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग