Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संविधानसभाको पहिलो बैठक १० मिनेटमा सकियो

Published on 4:06:00 PM //

काठमाडौ, माघ ८ । संविधानसभाको पहिलो बैठक सकिएको छ। दोस्रो बैठक माघको १५ गते बोलाईएको छ।

ज्येष्ठ सदस्यको रुपमा अध्यक्षता गरेका सुर्यबहादुर थापाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले वैठक आह्वान गरेको पत्र पढेर सुनाएका थिए ।

बैठकले निर्वाचन सम्पन्न भएकोमा सरकार, निर्वाचन आयोग, पत्रकारजगत, पर्यवेक्षक सबैलाई धन्यवाद प्रस्ताव पारित गरेको छ। यसैगरी संविधानसभा कार्यसञ्चालनको नयाँ नियमावली नबनुन्जेल पुरानै नियमावलीअनुसार काम कारबाहीअघि बढ्ने निर्णयसमेत गरेको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग