Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ढुङ्गाले लागेर लुगा धोईरहेकी एक महिलाको मृत्यु

Published on 5:34:00 AM //

माथिबाट खसेको ढुङ्गाले लागेर सल्यानको कजेरीमा एक महिलाको मृत्युभएको छ।

कजेरी–४ मदमकाँडा बस्ने २३ वर्षीया लक्ष्मी नेपालीको  माथिबाट खसेको ढुङ्गाले लागेर मृत्युभएको हो। धारामा कपडा धोइरहेको अवस्थामा उनलाई ढुङ्गाखानीबाट निकालिरहेको ढुङ्गाले टाउकामा लागेको थियो।

घाइते लक्ष्मीको उपचारका लागि श्रीनगर ल्याउँदै गर्दा बाटोमै मृत्युभएको पारिवारिक स्रोतले जनाएको छ। -रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग