Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अडियो रिपोर्ट: किन भाषणमा मात्र सिमित हुन्छन् महिला अधिकारका कुरा?

Published on 3:45:00 AM //

सदरमुकाममा हुने कर्यक्रमहरुमा महिला र वालवालिकाको अधिकारको पक्षमा निकै वकालत गरिन्छ र आ–आफ्नै ढंगले ब्याख्या पनि हुन्छ । आखिर जति ब्याख्या विश्लेषण गरिए पनि पहुँच नहुने शोषित पिडित महिलाहरुले न्याय पाउन सकेको छैनन् ।
त्यो पनि तिनै नेता–नेतृहरुले चर्का चर्का भाषण छाँट्ने स्थान सदरमुकाममै । अझ झन दुरदराज गाउँका महिलाहरुका लागि त्यो महिला अधिकार कुन चरीको नाम होला ? सुनौं गुल्मीन्युज सहयोगी संगम मरासीनीको यो रेडियो रिर्पोट:

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग