Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै तरकारी फलाएर लाखौं कमाउँदै एकल महिला (अडियो रिपोर्ट)

Published on 3:48:00 AM //


आज भन्दा ६ वर्ष अघि जंगली जनावरको शिकार गर्छु भन्दा त्यसै बन्दुकको आफै शिकार भएका गुल्मी हर्दिनेटा ९ का कुमार बुढाथोकीकी श्रीमति विष्णु बुढाथोकी अहिले त्यस गाउँमा ब्यवसायिक तरकारी खेती गर्ने कृषकका रुपमा उदाहरणीय कृषक हुनुहुन्छ । टमाटर, बन्दा, काउली लगायतको तरकारी खेतीबाट उहाँले यस वर्ष मात्रै डेढ लाख रुपैयाँ कमाउनु भयो । त्यसको आम्दानीबाट दुई छोराछोरीलाई वोर्डिङ्ग स्कुल पढाउनु भएकी विष्णु उहाँ जस्तै आम एकल महिलालाई आफ्ना खुट्टामा उभिनका लागि प्रेरणाकी श्रोत हुनुहुन्छ । सुनौं गुल्मीन्युज सहयोगी माया पुनको यो रेडियो रिपोर्ट:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग