Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संसारको जुन कुनामा पुगेपनी जन्मथलो गुल्मी भुल्न सक्दिन: मन्त्री न्यौपाने (अडियो रिपोर्ट)

Published on 6:25:00 PM //

गुल्मी जिल्लामा महिला पत्रकारहरु जन्मीने क्रम बढेको छ । गगनशिला खड्का, सिता भण्डारी, संगिता कुँवर सञ्चार माध्यममा स्थापित भई सकेका छन् भने पछिल्लो चरण रेडियो गुल्मीमा मिठो आवाजका कारण समाचार वाचिका माया पुन श्रोताबाट रुचाईएकी छन् ।
समाचार डेस्कमै रहेर खोजमुलक समाचर खोज्न रुची राख्ने उनको क्षमतामा अझ विकास होस भन्नका लागि अव देखि ओझेलका खवर युनिटले उनका रिपोर्टहरु गुल्मीन्युज डट कममा राख्ने भएका छौं । प्रस्तुत छ गुल्मीको दौंघा ८ घर भई रेडियो गुल्मीकी उनै पुनले कानुन मन्त्री हरिप्रसाद न्यौपानेका बारेमा तयार पारेको यो रेडियो रिर्पोट:
 
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग