Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोचिङ सेन्टरमा एस.एल.सीको तैयारी (अडियो)

Published on 3:39:00 AM //


कस्तो छ त एसएलसीको तयारी? रेडियो कुराकानी एसएलसी परिक्षाको तयारीका लागि यति वेला चर्को शुल्क तिरेर विद्यार्थीहरुले कोचिङ्ग पढि रहेका छन् । कतियप कोचिङ्ग सेन्टरहरुले पास गराउने ग्यारेण्टी समेत स्थानिय रेडियोहरुमा विज्ञापन दिएको पनि पाईन्छ । अतः कस्तो छ त पढाई भनेर उनै विद्यार्थी मध्ये केहि संग सोधेका थियौं सुनौँ जस्ताको त्यस्तै:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुस् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग