Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानेपानीका लागि दल फेर्न बाध्यः अडियो रिर्पोट

Published on 3:47:00 AM //

गत संविधान सभा चुनावताका विभिन्न राजनैतिक दलले गरेको घर दैलो कार्यक्रममा गुल्मीको नेटा गाविस वडा नम्वर ७ का दलित समुदायले पिउने पानीको माग पुरा नभएको भन्दै दल फेरेको बताउँदै थिए । दल त उनिहरुले फेरे तर के अव उनिहरुको त्यो सानो माग पुरा होला त ? एक रिर्पोट ओझेलका खवर युनिटका लागि माया पुनको एक रिर्पोट:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग