अध्यक्षलाई नै थाहा छैन योजनामा कती रकम छ, कहाँ छ भन्ने ? (अलपत्र खानेपानी योजनाबारे रेडियो कुराकानी)
Published on
3:31:00 AM //
गुल्मीको पिपलधारा ३ का जनताका लागि ३० औं लाखको खानेपानी योजना परेको ५ वर्ष भयो तर योजना जसले ल्यायो उसैको झोलामै छ, जनता पानी पिउनका लागि एक डेढ घण्टा तल खोलामै झर्न वाध्य छन् ।
स्थानियवासी समेत रहेका जिल्ला शिक्षा कार्यालयका श्रोत ब्याक्ति खिमबहादु महतले पारेको उक्त योजना पानीको मुहान विवादका कारण ५ वर्ष देखि अलपत्र परेको हो ।
स्थानिय राजनैतिक दलका नेता र केहि अगुवा समाजसेवी महतले स्थानियवासीसंग सहमति नै नगरी खुसुक्क योजना पारेकोले सहमति जुट्न नसकेको बताउँदै आएका छन् भने महतले त्यहाँका केहि सिमित ब्याक्तिले असफल पार्न खोजेको आरोप लगाउँदै आएका छन् ।
महतले सोझासाझी महिलाहरु समेटेर आफु अनुकुलको उपभोक्ता समिति बनाएको पनि स्थानियले आरोप लगाएका छन् । के साँच्ची सोझा–साझी महिलाहरु नै राखेर महतले आफु अनुकुल समिति बनाएकै हुन त ? यस सम्वन्धमा ओझेलका खवर युनिटले सुरु गरेको नयाँ स्तम्भ "सरप्रईज क्वेस्सन" स्तम्भका लागि समितिका अध्यक्ष सिता महतसंग के तपाईलाई थाह छ त्यो योजानाको रकम कति हो र अन्य के के थाह छ ? भनेर सहकर्मी प्रम सुनारले टेलिफोनमा सोध्दै हुनुहुन्छ । सुनौं थाह छ कि छैन् त उहाँलाई ?
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।
स्थानियवासी समेत रहेका जिल्ला शिक्षा कार्यालयका श्रोत ब्याक्ति खिमबहादु महतले पारेको उक्त योजना पानीको मुहान विवादका कारण ५ वर्ष देखि अलपत्र परेको हो ।
स्थानिय राजनैतिक दलका नेता र केहि अगुवा समाजसेवी महतले स्थानियवासीसंग सहमति नै नगरी खुसुक्क योजना पारेकोले सहमति जुट्न नसकेको बताउँदै आएका छन् भने महतले त्यहाँका केहि सिमित ब्याक्तिले असफल पार्न खोजेको आरोप लगाउँदै आएका छन् ।महतले सोझासाझी महिलाहरु समेटेर आफु अनुकुलको उपभोक्ता समिति बनाएको पनि स्थानियले आरोप लगाएका छन् । के साँच्ची सोझा–साझी महिलाहरु नै राखेर महतले आफु अनुकुल समिति बनाएकै हुन त ? यस सम्वन्धमा ओझेलका खवर युनिटले सुरु गरेको नयाँ स्तम्भ "सरप्रईज क्वेस्सन" स्तम्भका लागि समितिका अध्यक्ष सिता महतसंग के तपाईलाई थाह छ त्यो योजानाको रकम कति हो र अन्य के के थाह छ ? भनेर सहकर्मी प्रम सुनारले टेलिफोनमा सोध्दै हुनुहुन्छ । सुनौं थाह छ कि छैन् त उहाँलाई ?
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।










0 प्रतिकृयाहरु