अध्यक्षलाई नै थाहा छैन योजनामा कती रकम छ, कहाँ छ भन्ने ? (अलपत्र खानेपानी योजनाबारे रेडियो कुराकानी)
Published on
3:31:00 AM //
गुल्मीको पिपलधारा ३ का जनताका लागि ३० औं लाखको खानेपानी योजना परेको ५ वर्ष भयो तर योजना जसले ल्यायो उसैको झोलामै छ, जनता पानी पिउनका लागि एक डेढ घण्टा तल खोलामै झर्न वाध्य छन् ।
स्थानियवासी समेत रहेका जिल्ला शिक्षा कार्यालयका श्रोत ब्याक्ति खिमबहादु महतले पारेको उक्त योजना पानीको मुहान विवादका कारण ५ वर्ष देखि अलपत्र परेको हो ।
स्थानिय राजनैतिक दलका नेता र केहि अगुवा समाजसेवी महतले स्थानियवासीसंग सहमति नै नगरी खुसुक्क योजना पारेकोले सहमति जुट्न नसकेको बताउँदै आएका छन् भने महतले त्यहाँका केहि सिमित ब्याक्तिले असफल पार्न खोजेको आरोप लगाउँदै आएका छन् ।
महतले सोझासाझी महिलाहरु समेटेर आफु अनुकुलको उपभोक्ता समिति बनाएको पनि स्थानियले आरोप लगाएका छन् । के साँच्ची सोझा–साझी महिलाहरु नै राखेर महतले आफु अनुकुल समिति बनाएकै हुन त ? यस सम्वन्धमा ओझेलका खवर युनिटले सुरु गरेको नयाँ स्तम्भ "सरप्रईज क्वेस्सन" स्तम्भका लागि समितिका अध्यक्ष सिता महतसंग के तपाईलाई थाह छ त्यो योजानाको रकम कति हो र अन्य के के थाह छ ? भनेर सहकर्मी प्रम सुनारले टेलिफोनमा सोध्दै हुनुहुन्छ । सुनौं थाह छ कि छैन् त उहाँलाई ?
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु