Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका नेताहरु प्रकृयागत कि खल्तीका योजना पार्दैछन् ? रेडियो कुराकानी

Published on 10:05:00 PM //

गुल्मी ,२४ माघ । आर्थिक वर्ष २०७१-०७२ को जिल्ला परिषदको तयारीमा जुटेको जिल्ला विकास समिति गुल्मीले दुई दिने विषयगत बैठक आज सम्पन्न गरेको छ । बैठकले गाविसबाट माग भएका र ईलाका स्तरिय योजना तर्जुमा गोष्ठीबाट छनौट भएका योजनाहरुलाई जिल्ला परिषदको प्रथामिकतामा पार्नु पर्ने हो ।
तर गाविस र ईलकाबाट छनौट भएका भन्दा पनि नेताहरुले आफ्ना खल्तीका योजना पार्नका लागि पाखुरा निमोठा निमोठ गर्ने गरेको विगतमा सुनिन्थ्यो । अतः विभिन्न दलका नेताहरुको जोड के कुरामा छ त ? तिनै छनौट भएको योजनामा कि खल्तीका योजनामा ? यस विषयमा बैठकमा सहभागि नेताहरुसंग सहकर्मी प्रेम सुनारले सोध्नु भएको थियो ।
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग