Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुशिल कोइराला नेपालका ३७ औँ प्रधानमन्त्री

Published on 2:12:00 PM //


सुशील कोइराला प्रधानमन्त्री निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पक्षमा ४ सय ५ मत परेको थियो भने बिपक्षमा १४८ मत । लौ बधाई छ सबै नेपालीलाई नयाँ प्रधानमन्त्री प्राप्त गरेकोमा ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग