Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१९ वर्ष पछि भनभनेकी एकल महिलाको ओठमा त्यो खुशी (अडियो)

Published on 12:08:00 PM //

प्रेम सुनार
गुल्मी, २६ माघ । स–साना दुई छोराहरु, गरिवीले आक्रन्त भएर भारतमा मजदुरी गर्न गएका श्रीमान त्यहाँ गएको ५ महिना नवित्दै मृत्यु भयो । श्रीमान खिमानन्दको खै कसरी मृत्यु भयो ? थाह हुन सकेन । २४ वर्षको उमेरमा सिन्दुर पुछिएकी भनभने २ वढाचौरकी चेतकुमारी पोखरेलको आज भन्दा १९ वर्ष अघिको त्यो विचल्ली सम्झींदा अहिले पनि मुटु भक्कानिन्छ । तर अहिले अविचलित र धै¥यताको परिणाम कस्तो हुँदो रै’छ त ? भन्ने उदाहरणकी पात्र बनेकी छन् उनै एकल महिला पोखरेल । सिन्दुर पुछिएका कतिपय महिला विचलित भएर थप दु:ख पिडा पाएको र छोरा छोरीको समेत विच्चल्ली भएको कतिपय घटनाका सामु पोखरेलको हिजो र आजको दिनचर्यले केहि सन्देश दिने देखेर स्थलगत रेडियो रिर्पोट तयार गरेको छु । सुनौ र मनन् गरौ:

Tags: ,

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग