Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रमाईलो गुल्मेली झ्याउरेको......... (अडियो)

Published on 3:39:00 AM //

रोधी अथवा गुल्मीका बुढापाकाहरुको भाषामा झाम्रे एउटा ईतिहाँसमा मात्रै सिमित भई सक्यो यतिबेला । उतिबेला समाजमा कुनै समय साँझ पर्ना साथ डम्फु मादल घन्कीन्थे ।
तिनीहरु पनि घरको तलामा थन्कीएका छन् । नयाँ पिडी यस्ता मौलिक गितमा होईन् पप र हिन्दी गीतहरुमा रमाउन थालेपछि बुढा पाकाहरुले कतै गाए पनि पाखे कहलिन्छन् । तर पनि गुरुङ्ग मगर समुदायले भने यसलाई चटक्कै भुल्न सकेका छैनन् । कमसेकम उनिहरुको चाड पर्व आदिमा रोधी जमाउने गरेका छन् । प्रस्तुत छ गत वर्ष सहकर्मी प्रेम सुनारले गुल्मी दोहलीको कल्यारस्थित गुरुङ्ग वस्तीमा पुगेर ल्याएको रोधीको केहि अंश:


 मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग