Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्चरोले हानेर आफ्नै बाबुको हत्या

Published on 6:21:00 PM //

कञ्चनपुर, माघ १८। कञ्चनपुरको चाँदनी गाविस–१ का २२ वर्षीय तोपबहादुर थापाले आफ्नै ५५ वर्षीय बाबु छविलाल थापाको घरेलु हतियार प्रयोग गरी हत्या गरेका छन्।
गएराति आपसी विवाद हँुदा तोपबहादुरले बन्चरो प्रहार गरी बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बिर्खबहादुर रावलले जानकारी दिनुभयो।बाबुको हत्यापछि तोपबहादुर फरार छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग