Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खुसुक्क गुल्मी आएका पुर्व गृह मन्त्री घिमिरेले कहाँ के गरे, के भने? (बिशेष रेडियो कुराकानी)

Published on 3:04:00 AM //

गुल्मी, ७ फागुन । हालै सरकारको जिम्मेवारी हस्तान्तरण गरेर बुधवार खुस्स गुल्मी आई पुगेका पुर्व गृहमन्त्री माधव घिमिरे सदरमुकाममा सञ्चारकर्मीसंग टाढिँदै फर्किँदै थिए । प्युठानको स्र्वगद्धारीको दर्शन गरी अर्घाखाँची हुँदै गुल्मीको पवित्र धार्मिक स्थान रेसुङ्गाको अवलोकनमा पुगेर तम्घासको मझेरी होटलमा खाना खाई फर्किन लागेका उनलाई सहकर्मी प्रेम सुनारले अन्तवार्तका लागि आग्रह गरेपछि केहि कुरा गर्न स्वीकार गरेका थिए ।
जिम्मेवारीबाट बाहिरिए पनि गृह मन्त्री कै तामझाममा आएका उनलाई होटलमा भेट्न सिडयो कमलराज ढकाल, एलडियो हरिप्रसाद ज्ञवाली, गुल्मी उद्योग वाणिज्यसंघका अध्यक्ष अखिलेस्वर प्रसाद पाण्डे, महासचिव कृष्णप्रसाद पोखरेल लगायत पुगेका थिए तर अरुले भने सुँईको समेत पाएका थिएनन् । सुनौ के भने त पुर्व गृह मन्त्री घिमिरेले गुल्मीन्युज सहकर्मी सुनारसंगको कुराकानीका क्रममा ?


मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

Tags: ,

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग