Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दिल्लीको मुख्यमन्त्री केजरीवालले ४८ दिनमै दिए राजीनामा

Published on 12:12:00 PM //

बाबुराम थापा
नयाँ दिल्ली, ३ फागुन । परिवर्तनका नारा लाउँदै भातीय राजनीतिमा छिटो प्रभाव जमाउन सकेको आम आदमी पार्टीबाट पछिल्ला समयमा प्रभावशाली नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजिनामा (रात्री ८:३० २ फागुन, २०७०)  दिएका छन् ।
जनलोकपाल विधेयक पास गर्न असफल भएपछि उनले राजीनामा दिएका हुन् । उनी ४९ दिन अघिमात्र मुख्यमन्त्री भएका थिए ।
छोटो समयमे चर्चा पाएका उनले भनिएअनुसार सविधानसभामा आफ्नो सो विधेयकमा समर्थन नआएर असफल हुँदा नैतिकताका आधारमा राजिनामा गरेका हुन् ।
भ्रष्टाचारविरोधी दल आम आदमी पार्टीले विधानसभा निर्वाचनमा बढी सिट पाएपछि उनी मुख्यमन्त्री भएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग