Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 5:24:00 AM //



"बाहुन बाहुन एक होऔँ....":
राष्ट्रिय ब्राह्मण समाज, नेपालले गुल्मी सदरमुकाम तम्घासमा निकालेको र्‍यालिका सहभागीहरु । संविधानसभा राज्यको पुनःसंरचना तथा राज्य शक्तिको बाडफाँड समितिले गुल्मीलाई मगरात प्रदेशमा राख्ने निर्णय गरेको एक हप्ता पनि नहुँदै गुल्मीका ब्राह्मणहरुले राष्ट्रिय ब्राह्मण समाज गठन गरेका हुन ।


फोटो; तारा भुषाल

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग