Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झाँक्रीले गरिन् विवाह

Published on 3:29:00 AM //



अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाँक्री शुक्रबारदेखि विवाह बन्धनमा बाँधिएकी छन् । गुल्मेली झाँक्रीले धरानका पशुपति गिरीसँग राजधानीमा विवाह गरिन् ।
पशुपति जिल्ला विकाश समिति ललितपुरका योजना अधिकृत हुन् । उनी अहिले काठमाडौंमा परिवारसाथ बसेका छन् । पुरी र झाँक्रीबीच ६/७ बर्षदेखि चिनजान भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग