Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कार तथा छात्रवृत्ति वितरण

Published on 10:40:00 AM //

कमल पौडेल, खर्बाङ
त्रिभुवन माध्यामिक विद्यालय खर्वा्रङ बाग्लुङमा शैक्षिक सत्र २०६६/०६७ को वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयमै सर्वोत्कृष्ट अङ्क हासिल गर्ने कक्षा ७ का संघर्ष घिमिरे द्धितिय कक्षा ८ का सिता थापा तृतिय कक्षा ८ कै सपना थापा तथा पूर्व प्राथमिक तहका प्रथम मनिषा भुजेल द्धितिय अनिसा पाठक तृतिय यूके राना लाई पुरस्कार वितरण गरियको थियो । कार्यक्रममै दलित जनजाति अपाङ्ग र महिला तथा गरिव जेहन्दार विद्यार्थिको लागि विद्यालयको आन्तरिक स्रोत वाट समेत पर्नेगरि छात्रवृत्ति वितरण गरियको छ । सो कार्यक्रममा संस्थापक सदस्य ईन्द्रमणि खरेल प्रधानाध्यापक कृष्ण प्रसाद खरेल शिक्षक होमनाथ अर्याल लगायतले वोल्नुभएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका सदस्य विष्णुमायाँ अर्यालको अध्यक्षता तथा शिक्षिका सिता पुनको साचालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग