Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा दुई गुल्मेलिको मृत्यु

Published on 2:02:00 AM //

 संयुक्त अरब इमिरेट्सको दुवईमा शुक्रबार भएका घटनामा दुई जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी जिल्ला अर्जै गाविस-५ पोखराबारीका ईश्वरी ज्ञवाली र वस्तु गाविसका २५ वर्षका अर्जुन पोखरेल रहेका छन् ।
दुवईमा कार्यरत पोखरेलको करेन्ट लागेर मृत्य भएको र ज्ञवालीको सडक दुर्घटनामा मृत्यु भएको नेपाली एकता समाजका सदस्य हिमाल भण्डारीले जानकारी दिएका छन्।
१४ महिनाअघि देखी दुवईको साइबाबा मन्दिरमा काम गर्दै आएका पोखरेलको चार महिनाअघि मात्र विवाह भएको पारिवारिक स्रोतले बताएका छन् ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग