Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भण्डारीको शब यात्रामा उर्लियो जन-लहर (फोटो फिचर)

Published on 2:51:00 AM //

(फोटोहरु पुरा साइजमा हेर्न फोटोमै क्लिक गर्नुहोला ।)



हार्दिक श्रद्धाञ्जली: नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधि तथा गुल्मी कांग्रेसका योद्धा ४५ वर्षिय फणिन्द्र भण्डारीको शव यात्रामा उर्लेको जनलहर । जिल्लामा लोकप्रिय नेताका रुपमा परिचित भण्डारीको काठमाण्डौको सुन्धारा स्थित होटल स्वस्तिकामा विहिवार राती रहस्यमय मृत्यु भएको थियो । कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीका भाई समेत रहेका फणिन्द्रको शव काठमाण्डौबाट हेलिकप्टरमा ल्याउने खबर पाएपछि हजारौं सर्वसाधरण तम्घासको चिदिचौरमा शनिवार दिउसो देखि नै ओइरिएका थिए । उनको शनिवार नै रिडीमा अन्तिम दाहसंस्कार गरिएको छ । सबै तस्बिरहरु : घनश्याम गौतम





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग