Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोकगायक पत्निको लडेर मृत्‍यु

Published on 6:56:00 PM //

शिबलाल सुबेदी
पुराना लोक गायक वीरबहादुर गन्धर्वकी श्रीमती यमकला गन्धर्वको मगंलवार भिरबाट लडेर मुत्यु भएको छ ।
गुल्मी जिल्लाको दोहोली गाविस वार्ड नम्बर ४ का वीरबहादुर गन्धर्वकी ७५ बर्षिया श्रीमती यमकलाको घर नजिकैको भिरबाट हिड्ने क्रममा लडेर मुत्यु भएको प्रहरिले जनाएको छ । लोक गायक वीरबहादुर पनि १२ बर्ष अगाडि गाउकै एक भिरबाट लडेरै ज्यान गएको थियो । टाउकोमा गम्भिर चोट लागेर अचेत भएकी गन्धर्वलाई गुल्मीको दोहोली उपस्वास्थ्य चौकीमा उपचार गर्न लैजादै गर्दा बाटोमै मुत्यु भएको स्थानीयवासीले बताएका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग